Fire

forest fire
पर्यटन राजनीति
घाँसेमैदान व्यवस्थापनका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र डढेलो लगाउँदै

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र डढेलो लगाउन थालेको छ । निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापनका लागि भन्दै नियन्त्रित डढेलो लगाउने काम सुरु भएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका बताउनुभयो । निकुञ्जमा रहेको १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदानमध्ये