Magazine Theme

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

Your ads banner
Your ads banner

​चितवनको माडी नगरपालिका-३, धोवहास्थित श्री राष्ट्रिय आधारभुत विद्यालय (१-८) रतनी मा कक्षा-८ का विद्यार्थीहरूका लागि लक्षित गरी सञ्चालित ३९० घण्टे प्राविधिक सीप तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

विज्ञापन १
Ntc Ads

​शैक्षिक सत्र २०८२ का लागि आधारभूत तहको प्राविधिक सीप अन्तर्गत पलम्बिङईलेक्ट्रीकल विषयमा प्रदान गरिएको यो तालिमले विद्यार्थीहरूलाई महत्वपूर्ण व्यावहारिक ज्ञान र सीप प्रदान गरेको छ।

विज्ञापन २
Your ads banner

​विद्यालयका प्रधानाध्यापकले तालिम सञ्चालनमा समन्वय गर्ने शेर्पालय ट्रष्ट, काठमाण्डौ र विशेष आर्थिक सहयोग गर्ने फ्रान्सेली सहयोगीहरू प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।

​प्रधानाध्यापकले विद्यालय परिवारको तर्फबाट सबै सरोकारवाला र सहयोगी संस्थाहरूलाई हृदयदेखि धन्यवाद दिँदै आगामी दिनहरूमा पनि विद्यालयको शैक्षिक तथा प्राविधिक उन्नयनका लागि निरन्तर सहयोगको अपेक्षा गर्नुभएको छ।

​यो प्राविधिक सीप तालिमले विद्यार्थीहरूलाई विद्यालय शिक्षा सँगसँगै रोजगारीमूलक सीपहरू प्रदान गरी भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिइएको छ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul