Magazine Theme

विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने

Your ads banner
Tenis Bat
Your ads banner

माडी, चितवन । थारु समुदायको आस्थाको केन्द्र रहिआएको विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने भएको छ ।

विज्ञापन १
Ntc Ads

विगतमा लामो समयखण्ड विक्रमबाबाको भव्य पूजा हुनेगरेको माडी धोबाहास्थित सो थान पछिल्लो समय ओझेल परेकोमा गतबर्षदेखि विक्रमबाबाको पूजा पुनः सञ्चालन भएको हो । पूजा सञ्चालनका लागि स्थानीय धार्मिक अगुवाहरुले विक्रमबाबा पूजा व्यवस्थापन समिति गठन गरी पशुबली एवं अन्य आवश्यक तयारी सुरु गरेका छन् ।

विज्ञापन २
Your ads banner

हाल माडी-३ वडा कार्यालयले विक्रमबाबा थानमा एक टहरो निर्माण गरेको छ भने स्थानीय सिर्जनशील महिला समूहले पूजा व्यवस्थापनको तयारी गरेको छ । सो थानमा आउँदो चैत १६ देखि पूर्णिमासम्मै पूजा हुनलागेको वडाध्यक्ष पुरन महतोले जनाउनुभयो ।

विक्रमबाबामा पूजा गरिने गुरौ माडी क्षेत्रकै अग्रज थारु गुरौ रहेको विश्वास गरिन्छ । विशेषगरी, थारू समुदायले मनाउँदै आएको यो मेलामा पछिल्ला वर्षहरुमा अन्य समुदायले पनि उत्तिकै आस्थाका साथ सहभागिता जनाउँदै आएका छन् ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi