माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप
चितवनको माडी क्षेत्रमा सञ्चालन भइरहेको “माडी सांस्कृतिक तथा पर्यकीय महोत्सव” मा पत्रकार सूर्य पाठकमाथि दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ। पत्रकार पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र आफ्नो परिवारमाथि आयोजक पक्षबाट अभद्र व्यवहार गरिएको
मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?
नेपालमा हालै सम्पन्न निर्वाचनमा अपेक्षा भन्दा कम मतदाता सहभागी भएको विषयले व्यापक बहस सुरु भएको छ। धेरै मतदाताले आफूले मतदान गर्न पाउने ठाने पनि मतदान केन्द्रमा पुगेपछि नाम मतदाता नामावलीमा नभएको कारण मतदान गर्न
जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित
माडीको शैक्षिक धरोहर, समर्पण र निरन्तरताको प्रतीक 🌿📚 दिवाकर स्मृति माध्यमिक विद्यालयका सहप्रधानाध्यापक जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित हुनु माडीका लागि गौरवको क्षण हो।माडी नगरपालिका–५, राधापुर निवासी भुसाल सर २०३२
श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित
चितवनको माडी नगरपालिका-३, धोवहास्थित श्री राष्ट्रिय आधारभुत विद्यालय (१-८) रतनी मा कक्षा-८ का विद्यार्थीहरूका लागि लक्षित गरी सञ्चालित ३९० घण्टे प्राविधिक सीप तालिम सफलतापूर्वक सम्पन्न भएको छ। शैक्षिक सत्र २०८२ का लागि आधारभूत तहको
माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध
माडी, चितवन । चितवनको माडी नगरपालिकामा पछिल्लो समय विध्युत आपूर्ति अत्यन्तै अनियमित हुँदै गएको छ । दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध हुँदासर्वसाधारणदेखि व्यवसायीहरूसम्म समस्यामा परेका छन् । स्थानीयवासीका अनुसार केही दिन यता विध्युत कहिले
माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो
माडी, चितवन । माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइएको छ । नगरपालिकाको पहल र दबाबपछि पुल निर्माणका लागि आवश्यक सामग्रीहरू खरिद भई माडी पठाइएको हो । २ वटा ट्रकमार्फत
माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति
माडी, चितवन । गएराती माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडाउनुका साथै विभिन्न ठाउँमा क्षति पुगेको छ । राती करीब ८ बजे पूर्वी भेगबाट माडीमा प्रवेश गरेको हावाहुण्डरीले माडी-३, बसन्तपुर बजार
बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन
माडी, चितवन — पूर्वी माडीको हुलाकी सडकमा प्राइम छरेको महिनौं बिताइसकेको र पटक पटक आफैले बोलेको समयसीमा गुजारेर कुख्याती कमाइरहेको बज्रगुरु कन्स्ट्रक्सले अझै काम सुचारु गर्ने छाँटकाँट देखाएको छैन ।शनिवार दिउँसो स्वदेश एफ.एम.को प्रश्नमा
नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?
काठमाडौं । नृत्यको जादु देखाउन बलिउड डान्सर नोरा फतेही नेपाल आएकी थिइन् । उनका ‘डान्स मूभ्स’ यस्ता हुन्छन्, जसले दुनियाँको ध्यान तान्छ । फतेही भारतमा मात्रै होइन, नेपालमा पनि उत्तिकै लोकप्रिय छन् । ‘दिलबर’,
सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित
माडी, चितवन । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पर्ने माडीको धार्मिक एवं पर्यटकीयस्थल सोमेश्वरगढीमा लाग्ने रामनवमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सोमेश्वरगढीमा आउँदो चैत शुक्ल प्रतिपदा अर्थात् चैत्र १७ गते आइतबारदेखि चैत्र