Magazine Theme

प्रिती पासवान र पल शाहले होली पर्वमा माडीका र माडी आएका दर्शकहरुलाई नचाउँने

Your ads banner
Paul Shah
Your ads banner

माडी, चितवन । चर्चित भोजपुरी डान्सर (नृत्याङ्गना) प्रिती पासवान र नायक पल शाहले आउँदो होली पर्वमा माडीका र माडी आएका दर्शकहरुलाई नचाउँने भएका छिन् ।

विज्ञापन १
Ntc Ads

माडी कला केन्द्रको आयोजना एवं रेडियो माडीको सहआयोजना तथा माडी कला, साहित्य तथा साँस्कृतिक मञ्च, बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर युथ क्लब, माडी इभेन्ट्स लगायतका संघसंस्थाहरुको सहयोगमा होली पर्वको सन्दर्भ पारी आयोजित १० दिन दोश्रो साँस्कृतिक तथा पर्यटन मेलामा नृत्याङ्गना प्रिती पासवान र नायक पल शाहको विशेष प्रस्तुति रहने भएको हो ।

विज्ञापन २
Your ads banner

मेला फागुन २२ गते विहिबारदेखि चैत्र २ गते शनिवारसम्म बसन्तपुर बजारस्थित माडी मा.वि.को (खुला) चौरमा सञ्चालन हुने भएको माडी कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछानेले जनाउनुभयो । मेलामा कृषि उपज प्रदर्शनी, माडीका स्थानीय उत्पादनहरुको विशेष प्रदर्शनी, बाल उद्यान र मुख्य आकर्षणका रुपमा वाटर टनेल समेत रहने उहाँले जनाउनुभयो ।

मेलामा नेपाली जनगायक जीवन शर्मा र गायकहरु दुर्गेश थापा, बद्री पंगेनी, अनु चौधरी, एलिना चौहान, हेमन्त शर्मा, पशुपति शर्मा, ज्योति मगर, श्याम राना, र्यापर जिबब र मिस्टर डी लगायतको प्रस्तुति रहने निश्चित भइसकेको र थप चर्चित कलाकारहरुसंग समन्वय भइरहेको आयोजकले जनाएको छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

The was popularised in their morwith the release offer Letraset sheeteis Moreme assages and more recently with desktop publishing software.m dolor sit amet consectetur adipiscing elit.

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

  • आइतबार, जेठ ०४, २०८२
Bajraguru Road

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

  • आइतबार, जेठ ०४, २०८२
nora_fatehi_tiktokor

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

  • शनिबार, चैत १६, २०८१
Someshwar-Mandir