Magazine Theme

माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती

Your ads banner
Pipe Aaglagi
Your ads banner

माडी, चितवन । माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती भएको छ । माडी-४, खैरहनी गाउँमा विगत डेढ बर्षदेखि भण्डार (स्टोर) गरी राखिएको डेढ ईञ्च, २ ईन्च र ८ ईञ्च मोटाइका प्लास्टिकका रोल पाइपमा आगलागी हँदा सो क्षती भएको हो ।

विज्ञापन १
Ntc Ads

आगलागी भएका पाइपहरु संघीय सरकारको सहयोगमा माडीको वडा नं. ४ र वडा नं. २ क्षेत्रभर खानेपानी विस्तारका निम्ति सञ्चालित माडी नगरपालिका खानेपानी आयोजनाका रहेका हुन् ।

विज्ञापन २
Your ads banner

आगलागी भएसंगै माडी नगरपालिकाको दकमल र स्थानीयबासीहरुको सामुहिक प्रयासमा आगो नियन्त्रणमा आएको थियो । दमकल र स्थानीयको प्रयासमा आगलागी फैलनबाट जोगिएको थियो भने भण्डारमा रहेका आगो सल्कन नपाएका केहि पाइपहरु पनि जोगिएका थिए ।

आगलागीको यथार्थ कारण थाहा हुन नसकेपछि शिवरात्रीको साँझ गाँजा वा अन्य लागुपदार्थ सेवन गरेकाहरुको उपद्रव कार्य हुनसक्ने स्थानीयको आशंका छ । माडीमा यसअघि बरुवास्थित गर्दी खानेपानीको पाइपमा समेत आगलागी भएको थियो ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

The was popularised in their morwith the release offer Letraset sheeteis Moreme assages and more recently with desktop publishing software.m dolor sit amet consectetur adipiscing elit.

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

  • आइतबार, जेठ ०४, २०८२
Bajraguru Road

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

  • आइतबार, जेठ ०४, २०८२
nora_fatehi_tiktokor

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

  • शनिबार, चैत १६, २०८१
Someshwar-Mandir