Magazine Theme

माडीमा नयाँँ पुस्ताको सोच र व्यवहारबारे पुरानो पुस्तालाई पुस्तान्तरण दिग्दर्शन सम्पन्न

Your ads banner
pustantaran
Your ads banner

माडी, चितवन । नयाँँ पुस्ताको सोच, व्यवहार र काम गर्ने तौरतरिकाबारे पुरानो पुस्तालाई सिकाई एवं जानकारीका लागि माडीमै पहिलोपटक पुस्तान्तरण दिग्दर्शन कार्यक्रम सञ्चालन भएको छ ।

विज्ञापन १
Ntc Ads

माडीमा ज्येष्ठ नागरिकहरुको क्षेत्रमा क्रियाशील दुई प्रमुख संस्थाहरुः बृद्ध सेवा परोपकार संस्था, कीर्तनपुर र आनन्द विश्राम चौतारी, कल्याणपुरको संयुक्त आयोजनामा माडी नगरपालिका-७, कीर्तनपुरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

विज्ञापन २
Your ads banner

कार्यक्रममा नयाँ र पुरानो पुस्ताबिच वैचारिक र व्यवहारगत निकटता कायम गर्दै दुबै पुस्ताविच सामञ्जस्यता खोजीका विभिन्न उपायहरुको खोजी भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक मञ्च माडीका संयोजक शुरेस बहादुर थापासंगै निवृत्त शिक्षक तारानाथ चापागाईं, भोजराज खनाल, मनहरी पौडेल र धनराज गौतमले प्रशिक्षण दिनुभएको हो ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया