Magazine Theme

माडीका पशुपालक कृषकहरुलाई गाईभैंसी पालनका असल अभ्यासहरुबारे तालिम प्रदान

Your ads banner
Farming
Your ads banner

माडी, चितवन । माडीका व्यवसायिक पशुपालक कृषकहरुलाई गाईभैंसी पालनका असल अभ्यासहरुबारे तालिम दिइएको छ । माडी नगरपालिका पशुपंक्षी तथा मत्स्य सेवा शाखाद्वारा आयोजित सो तालिम कार्यक्रममा ४२ जना कृषकहरुको सहभागिता रहेको थियो ।

विज्ञापन १
Ntc Ads

तालिमका सहभागीहरुलाई गोठ व्यवस्थापन, स्वच्छ दुध उत्पादन, गोठको फोहोर व्यवस्थापन, आहारा व्यवस्थापन, परालको उपचार, युरिया मोलासिस मिनरल ब्लक बनाउने सिकाई एवं पशु प्रजनन सम्बन्धी विकृतिहरुबारे जानकारी दिइएको थियो ।

विज्ञापन २
Your ads banner

तालिममा पशुपंक्षी सेवा शाखा प्रमुख डा. रबिन बस्ताकोटीसहित डा. सन्देश पौडेल, हरि अवस्थी र मोहनदत्त रानाभाटले तालिम सिकाई गराउनुभएको शाखाले जनाएको छ । यसैगरी बुधबारबाट व्यवसायिक बंगुरपालन सम्बन्धी तालिम सञ्चालन हुन लागेको जनाइएको छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi