Magazine Theme

होली पर्वको अवसरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजित

Your ads banner
Happy Holi
Your ads banner

नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

विज्ञापन १
Ntc Ads

स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज बसन्तपुर र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा तराई होलीको दिन बसन्तपुरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । बसन्तपुर बजारको दिवाकर चोकमा स्टेज खडा गरी विभिन्न गीतसंगितमा रमाइला नृत्यहरु र गायनसंगै होली खेल्नेगरी होली विशेष कार्यक्रम सञ्चालन हुनेछ ।

विज्ञापन २
Your ads banner

स्टेज तथा साउण्ड सिस्टम पार्टनरको रुपमा प्रकास साउण्ड सर्भिस रहेको कार्यक्रममा स्वदेश एफ.एम.मा आबद्ध सञ्चारकर्मीहरु तथा माडी डान्स एकेडेमीका कलाकारहरुको विशेष प्रस्तुती रहने छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया