Magazine Theme

माडीका पशुपालक कृषकहरुलाई गाईभैंसी पालनका असल अभ्यासहरुबारे तालिम प्रदान

Your ads banner
Farming
Your ads banner

माडी, चितवन । माडीका व्यवसायिक पशुपालक कृषकहरुलाई गाईभैंसी पालनका असल अभ्यासहरुबारे तालिम दिइएको छ । माडी नगरपालिका पशुपंक्षी तथा मत्स्य सेवा शाखाद्वारा आयोजित सो तालिम कार्यक्रममा ४२ जना कृषकहरुको सहभागिता रहेको थियो ।

विज्ञापन १
Ntc Ads

तालिमका सहभागीहरुलाई गोठ व्यवस्थापन, स्वच्छ दुध उत्पादन, गोठको फोहोर व्यवस्थापन, आहारा व्यवस्थापन, परालको उपचार, युरिया मोलासिस मिनरल ब्लक बनाउने सिकाई एवं पशु प्रजनन सम्बन्धी विकृतिहरुबारे जानकारी दिइएको थियो ।

विज्ञापन २
Your ads banner

तालिममा पशुपंक्षी सेवा शाखा प्रमुख डा. रबिन बस्ताकोटीसहित डा. सन्देश पौडेल, हरि अवस्थी र मोहनदत्त रानाभाटले तालिम सिकाई गराउनुभएको शाखाले जनाएको छ । यसैगरी बुधबारबाट व्यवसायिक बंगुरपालन सम्बन्धी तालिम सञ्चालन हुन लागेको जनाइएको छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

The was popularised in their morwith the release offer Letraset sheeteis Moreme assages and more recently with desktop publishing software.m dolor sit amet consectetur adipiscing elit.

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

  • आइतबार, जेठ ०४, २०८२
Bajraguru Road

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

  • आइतबार, जेठ ०४, २०८२
nora_fatehi_tiktokor

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

  • शनिबार, चैत १६, २०८१
Someshwar-Mandir