Magazine Theme

होली पर्वको अवसरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजित

Your ads banner
Happy Holi
Your ads banner

नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

विज्ञापन १
Ntc Ads

स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज बसन्तपुर र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा तराई होलीको दिन बसन्तपुरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । बसन्तपुर बजारको दिवाकर चोकमा स्टेज खडा गरी विभिन्न गीतसंगितमा रमाइला नृत्यहरु र गायनसंगै होली खेल्नेगरी होली विशेष कार्यक्रम सञ्चालन हुनेछ ।

विज्ञापन २
Your ads banner

स्टेज तथा साउण्ड सिस्टम पार्टनरको रुपमा प्रकास साउण्ड सर्भिस रहेको कार्यक्रममा स्वदेश एफ.एम.मा आबद्ध सञ्चारकर्मीहरु तथा माडी डान्स एकेडेमीका कलाकारहरुको विशेष प्रस्तुती रहने छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

The was popularised in their morwith the release offer Letraset sheeteis Moreme assages and more recently with desktop publishing software.m dolor sit amet consectetur adipiscing elit.

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

  • आइतबार, जेठ ०४, २०८२
Bajraguru Road

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

  • आइतबार, जेठ ०४, २०८२
nora_fatehi_tiktokor

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

  • शनिबार, चैत १६, २०८१
Someshwar-Mandir