Magazine Theme

महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने

Your ads banner
Narayan kaji
Your ads banner

माडी, चितवन । माडीको बरुवा बजारमा फागुन १३ गतेबाट सञ्चालन हुनलागेको पाँचौं महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने भएको छ ।

विज्ञापन १
Ntc Ads

फागुन १३ गते शोभायात्रा सहित समुद्घाटन हुने मेलाको औपचारिक समुद्घाटनका लागि पूर्व उपप्रधानमन्त्री एवं विभागीय मन्त्री रहिसक्नुभएका नेता प्रकाशले गर्ने तय भएको मेलाका सह-संयोजक संजय महतोले जनाउनुभयो ।

विज्ञापन २
Your ads banner

मेलामा चर्चित गायक कलाकारहरु दुर्गेश थापा, शान्तिश्री परियार, शान्ति रानी परियार, अञ्जु कुश्मी, गौरव चापागाईं, आशिका रानामगर, अदिति पुनमगर लगायतको सहभागिता रहँदैछ । थारु समाज समूह र शान्ति आमा समूहको संयुक्त आयोजनामा सञ्चालन हुने सो मेला फागुन १७ गतेसम्म स्टार खेल मैदान, बरुवा बजारमा सञ्चालन हुनेछ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi