Magazine Theme

विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने

Your ads banner
Tenis Bat
Your ads banner

माडी, चितवन । थारु समुदायको आस्थाको केन्द्र रहिआएको विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने भएको छ ।

विज्ञापन १
Ntc Ads

विगतमा लामो समयखण्ड विक्रमबाबाको भव्य पूजा हुनेगरेको माडी धोबाहास्थित सो थान पछिल्लो समय ओझेल परेकोमा गतबर्षदेखि विक्रमबाबाको पूजा पुनः सञ्चालन भएको हो । पूजा सञ्चालनका लागि स्थानीय धार्मिक अगुवाहरुले विक्रमबाबा पूजा व्यवस्थापन समिति गठन गरी पशुबली एवं अन्य आवश्यक तयारी सुरु गरेका छन् ।

विज्ञापन २
Your ads banner

हाल माडी-३ वडा कार्यालयले विक्रमबाबा थानमा एक टहरो निर्माण गरेको छ भने स्थानीय सिर्जनशील महिला समूहले पूजा व्यवस्थापनको तयारी गरेको छ । सो थानमा आउँदो चैत १६ देखि पूर्णिमासम्मै पूजा हुनलागेको वडाध्यक्ष पुरन महतोले जनाउनुभयो ।

विक्रमबाबामा पूजा गरिने गुरौ माडी क्षेत्रकै अग्रज थारु गुरौ रहेको विश्वास गरिन्छ । विशेषगरी, थारू समुदायले मनाउँदै आएको यो मेलामा पछिल्ला वर्षहरुमा अन्य समुदायले पनि उत्तिकै आस्थाका साथ सहभागिता जनाउँदै आएका छन् ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

The was popularised in their morwith the release offer Letraset sheeteis Moreme assages and more recently with desktop publishing software.m dolor sit amet consectetur adipiscing elit.

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

  • आइतबार, जेठ ०४, २०८२
Bajraguru Road

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

  • आइतबार, जेठ ०४, २०८२
nora_fatehi_tiktokor

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

  • शनिबार, चैत १६, २०८१
Someshwar-Mandir