व्यापार

NEA-Chanauli
कृषि र कृषक जीवनशैली प्रविधि व्यापार
माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

माडी, चितवन । चितवनको माडी नगरपालिकामा पछिल्लो समय विध्युत आपूर्ति अत्यन्तै अनियमित हुँदै गएको छ । दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध हुँदासर्वसाधारणदेखि व्यवसायीहरूसम्म समस्यामा परेका छन् । स्थानीयवासीका अनुसार केही दिन यता विध्युत कहिले

Hawako-Binas-Madi
जीवनशैली व्यापार
माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

माडी, चितवन । गएराती माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडाउनुका साथै विभिन्न ठाउँमा क्षति पुगेको छ । राती करीब ८ बजे पूर्वी भेगबाट माडीमा प्रवेश गरेको हावाहुण्डरीले माडी-३, बसन्तपुर बजार

Bajraguru Road
पर्यटन यात्रा व्यापार
बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

माडी, चितवन — पूर्वी माडीको हुलाकी सडकमा प्राइम छरेको महिनौं बिताइसकेको र पटक पटक आफैले बोलेको समयसीमा गुजारेर कुख्याती कमाइरहेको बज्रगुरु कन्स्ट्रक्सले अझै काम सुचारु गर्ने छाँटकाँट देखाएको छैन ।शनिवार दिउँसो स्वदेश एफ.एम.को प्रश्नमा

Someshwar-Mandir
पर्यटन यात्रा व्यापार
सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

माडी, चितवन । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पर्ने माडीको धार्मिक एवं पर्यटकीयस्थल सोमेश्वरगढीमा लाग्ने रामनवमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सोमेश्वरगढीमा आउँदो चैत शुक्ल प्रतिपदा अर्थात् चैत्र १७ गते आइतबारदेखि चैत्र

Madi Mela
पर्यटन व्यापार
दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सवको प्रचार प्रसार सुरु, स्टल स्टेज र घेराबार निर्माण हुँदै

माडीको बसन्तपुरमा फागुन २२ देखि चैत २ गतेसम्म सञ्चालन हुने दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को प्रचारप्रसार सुरु भएको छ । मेलाको प्रचारको अडियो, भिडियो र पोस्टर सामग्रीहरु तयार भई प्रकाशन प्रशारण, पोष्टिङ

Narayan kaji
पर्यटन व्यापार
महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने

माडी, चितवन । माडीको बरुवा बजारमा फागुन १३ गतेबाट सञ्चालन हुनलागेको पाँचौं महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने भएको छ । फागुन १३ गते शोभायात्रा

Hill Village
अपराध कृषि र कृषक खेलकुद जीवनशैली पर्यटन प्रविधि फेसन यात्रा राजनीति व्यापार
माडी मा.वि. बसन्तपुर खोप केन्द्रबाट चितवन जिल्लाव्यापि एच.पि.भी. खोप अभियानको सुरूवात

Let our investment management teamWe have covered many special events such as fireworks, fairs, parades, races, walks, awards ceremonies, tsto experience the healing warmth of the ever-present sunshine,” says Ian Kerr, managing director. The

Tenis Bat
अपराध कृषि र कृषक खेलकुद जीवनशैली पर्यटन प्रविधि फेसन यात्रा राजनीति व्यापार
विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने

माडी, चितवन । थारु समुदायको आस्थाको केन्द्र रहिआएको विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने भएको छ । विगतमा लामो समयखण्ड विक्रमबाबाको भव्य पूजा हुनेगरेको माडी धोबाहास्थित सो थान