कृषि र कृषक
जीवनशैली
प्रविधि
व्यापार
माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध
माडी, चितवन । चितवनको माडी नगरपालिकामा पछिल्लो समय विध्युत आपूर्ति अत्यन्तै अनियमित हुँदै गएको छ । दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध हुँदासर्वसाधारणदेखि व्यवसायीहरूसम्म समस्यामा परेका छन् । स्थानीयवासीका अनुसार केही दिन यता विध्युत कहिले
पर्यटन
प्रविधि
यात्रा
माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो
माडी, चितवन । माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइएको छ । नगरपालिकाको पहल र दबाबपछि पुल निर्माणका लागि आवश्यक सामग्रीहरू खरिद भई माडी पठाइएको हो । २ वटा ट्रकमार्फत
जीवनशैली
व्यापार
माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति
माडी, चितवन । गएराती माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडाउनुका साथै विभिन्न ठाउँमा क्षति पुगेको छ । राती करीब ८ बजे पूर्वी भेगबाट माडीमा प्रवेश गरेको हावाहुण्डरीले माडी-३, बसन्तपुर बजार
पर्यटन
व्यापार
दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सवको प्रचार प्रसार सुरु, स्टल स्टेज र घेराबार निर्माण हुँदै
माडीको बसन्तपुरमा फागुन २२ देखि चैत २ गतेसम्म सञ्चालन हुने दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को प्रचारप्रसार सुरु भएको छ । मेलाको प्रचारको अडियो, भिडियो र पोस्टर सामग्रीहरु तयार भई प्रकाशन प्रशारण, पोष्टिङ
अपराध
माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती
माडी, चितवन । माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती भएको छ । माडी-४, खैरहनी गाउँमा विगत डेढ बर्षदेखि भण्डार (स्टोर) गरी राखिएको डेढ ईञ्च, २ ईन्च