Magazine Theme

माडीमा नयाँँ पुस्ताको सोच र व्यवहारबारे पुरानो पुस्तालाई पुस्तान्तरण दिग्दर्शन सम्पन्न

Your ads banner
pustantaran
Your ads banner

माडी, चितवन । नयाँँ पुस्ताको सोच, व्यवहार र काम गर्ने तौरतरिकाबारे पुरानो पुस्तालाई सिकाई एवं जानकारीका लागि माडीमै पहिलोपटक पुस्तान्तरण दिग्दर्शन कार्यक्रम सञ्चालन भएको छ ।

विज्ञापन १
Ntc Ads

माडीमा ज्येष्ठ नागरिकहरुको क्षेत्रमा क्रियाशील दुई प्रमुख संस्थाहरुः बृद्ध सेवा परोपकार संस्था, कीर्तनपुर र आनन्द विश्राम चौतारी, कल्याणपुरको संयुक्त आयोजनामा माडी नगरपालिका-७, कीर्तनपुरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

विज्ञापन २
Your ads banner

कार्यक्रममा नयाँ र पुरानो पुस्ताबिच वैचारिक र व्यवहारगत निकटता कायम गर्दै दुबै पुस्ताविच सामञ्जस्यता खोजीका विभिन्न उपायहरुको खोजी भएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिक मञ्च माडीका संयोजक शुरेस बहादुर थापासंगै निवृत्त शिक्षक तारानाथ चापागाईं, भोजराज खनाल, मनहरी पौडेल र धनराज गौतमले प्रशिक्षण दिनुभएको हो ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

The was popularised in their morwith the release offer Letraset sheeteis Moreme assages and more recently with desktop publishing software.m dolor sit amet consectetur adipiscing elit.

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

  • आइतबार, जेठ ०४, २०८२
Bajraguru Road

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

  • आइतबार, जेठ ०४, २०८२
nora_fatehi_tiktokor

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

  • शनिबार, चैत १६, २०८१
Someshwar-Mandir