माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध
माडी, चितवन । चितवनको माडी नगरपालिकामा पछिल्लो समय विध्युत आपूर्ति अत्यन्तै अनियमित हुँदै गएको छ । दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध हुँदासर्वसाधारणदेखि व्यवसायीहरूसम्म समस्यामा परेका छन् । स्थानीयवासीका अनुसार केही दिन यता विध्युत कहिले
माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो
माडी, चितवन । माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइएको छ । नगरपालिकाको पहल र दबाबपछि पुल निर्माणका लागि आवश्यक सामग्रीहरू खरिद भई माडी पठाइएको हो । २ वटा ट्रकमार्फत
माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति
माडी, चितवन । गएराती माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडाउनुका साथै विभिन्न ठाउँमा क्षति पुगेको छ । राती करीब ८ बजे पूर्वी भेगबाट माडीमा प्रवेश गरेको हावाहुण्डरीले माडी-३, बसन्तपुर बजार
बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन
माडी, चितवन — पूर्वी माडीको हुलाकी सडकमा प्राइम छरेको महिनौं बिताइसकेको र पटक पटक आफैले बोलेको समयसीमा गुजारेर कुख्याती कमाइरहेको बज्रगुरु कन्स्ट्रक्सले अझै काम सुचारु गर्ने छाँटकाँट देखाएको छैन ।शनिवार दिउँसो स्वदेश एफ.एम.को प्रश्नमा
नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?
काठमाडौं । नृत्यको जादु देखाउन बलिउड डान्सर नोरा फतेही नेपाल आएकी थिइन् । उनका ‘डान्स मूभ्स’ यस्ता हुन्छन्, जसले दुनियाँको ध्यान तान्छ । फतेही भारतमा मात्रै होइन, नेपालमा पनि उत्तिकै लोकप्रिय छन् । ‘दिलबर’,
सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित
माडी, चितवन । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पर्ने माडीको धार्मिक एवं पर्यटकीयस्थल सोमेश्वरगढीमा लाग्ने रामनवमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सोमेश्वरगढीमा आउँदो चैत शुक्ल प्रतिपदा अर्थात् चैत्र १७ गते आइतबारदेखि चैत्र
होली पर्वको अवसरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजित
नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज बसन्तपुर र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा तराई होलीको दिन बसन्तपुरमा होली
माडीमा नयाँँ पुस्ताको सोच र व्यवहारबारे पुरानो पुस्तालाई पुस्तान्तरण दिग्दर्शन सम्पन्न
माडी, चितवन । नयाँँ पुस्ताको सोच, व्यवहार र काम गर्ने तौरतरिकाबारे पुरानो पुस्तालाई सिकाई एवं जानकारीका लागि माडीमै पहिलोपटक पुस्तान्तरण दिग्दर्शन कार्यक्रम सञ्चालन भएको छ । माडीमा ज्येष्ठ नागरिकहरुको क्षेत्रमा क्रियाशील दुई प्रमुख संस्थाहरुः
माडीका पशुपालक कृषकहरुलाई गाईभैंसी पालनका असल अभ्यासहरुबारे तालिम प्रदान
माडी, चितवन । माडीका व्यवसायिक पशुपालक कृषकहरुलाई गाईभैंसी पालनका असल अभ्यासहरुबारे तालिम दिइएको छ । माडी नगरपालिका पशुपंक्षी तथा मत्स्य सेवा शाखाद्वारा आयोजित सो तालिम कार्यक्रममा ४२ जना कृषकहरुको सहभागिता रहेको थियो । तालिमका
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा माडीमा अन्तरक्रिया कार्यक्रम सञ्चालित
११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा माडीमा अगुवा कृषक एवं महिला उद्यमीहरुबिच अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । महिला उद्यमी संघ नेपाल चितवनको आयोजना तथा माडी नगरपालिका कृषि शाखाको समन्वयमा सम्पन्न सो कार्यक्रममा अगुवा