महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने
माडी, चितवन । माडीको बरुवा बजारमा फागुन १३ गतेबाट सञ्चालन हुनलागेको पाँचौं महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने भएको छ । फागुन १३ गते शोभायात्रा
Hamro Radio : all Nepali online radio in one place
Hamro Radio providing you access to listen all Nepali online radio Hamro Radio is the best app to listen all Nepali FM radios (which are available online) from around the world. We are updating
माडीको गोद्धक क्षेत्रस्थित परशुराम धाममा एसियाकै भीमकाय बञ्चरो प्रतिस्थापन हुँदै
माडी, चितवन । माडीको चक्रशीला धाममा नेपालकै ठूलो शालिग्राम (चक्र) शीला स्थापनाको ठीक एक बर्षपछि परशुराम धाममा भीमकाय आकारको बञ्चरो (परशु) प्रतिस्थापन हुँदैछ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्तीकला विभाग प्रमुख एवं माडीका मुर्तीकार
प्रिती पासवान र पल शाहले होली पर्वमा माडीका र माडी आएका दर्शकहरुलाई नचाउँने
माडी, चितवन । चर्चित भोजपुरी डान्सर (नृत्याङ्गना) प्रिती पासवान र नायक पल शाहले आउँदो होली पर्वमा माडीका र माडी आएका दर्शकहरुलाई नचाउँने भएका छिन् । माडी कला केन्द्रको आयोजना एवं रेडियो माडीको सहआयोजना तथा
तिहार नजिँकिदै गर्दा माडीमा व्यवसायिक पुष्प किसानहरुको खेतमा सयपत्री फुल ढकमक्क
चितवन । तिहार पर्व नजिँकिदै गर्दा माडीमा व्यवसायिक फुलखेती गरेका किसानहरुको खेतमा सयपत्री फुल ढकमक्क फुलेको छ । मुख्यतः माडी नगरपालिका वडा नं. ६ मा एक दर्जन बढी कृषकहरुले व्यवसायिक फुलखेती गरेकोमा हाल सयपत्री
भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु
चितवन । भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२० चित्रवन रंगशालामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले उद्घाटन गर्नुभयो
महाशिवरात्री पर्वको अवसर पारी माडीमा पुनः (शंखनाद) प्रतियोगिता आयोजित
माडी, चितवन । महाशिवरात्री पर्वको अवसर पारी माडी नगरपालिकामा पुनः शंख बजाउने (शंखनाद) प्रतियोगिता आयोजना भएको छ । माडी नगरपालिका वडा नं ६ स्थित महाकालेश्वर शिव मन्दिरको आयोजनामा महाशिवरात्री पर्वको अवसर पारी आउँदो फाल्गुन
माडी मा.वि. बसन्तपुर खोप केन्द्रबाट चितवन जिल्लाव्यापि एच.पि.भी. खोप अभियानको सुरूवात
Let our investment management teamWe have covered many special events such as fireworks, fairs, parades, races, walks, awards ceremonies, tsto experience the healing warmth of the ever-present sunshine,” says Ian Kerr, managing director. The
विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने
माडी, चितवन । थारु समुदायको आस्थाको केन्द्र रहिआएको विक्रमबाबाको पूजा माडी-३, धोबाहा नजिकै रीउ नदी पारीको विक्रमबाबा थानमा समेत हुने भएको छ । विगतमा लामो समयखण्ड विक्रमबाबाको भव्य पूजा हुनेगरेको माडी धोबाहास्थित सो थान
सन्दर्भ स्ववियु निर्वाचन : फर्जी भर्ना गरिएको भन्दै माडी क्याम्पस प्रशासनमा तालाबन्दी
भर्ना म्याद सकिएपछि पनि फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै माडी क्याम्पसका चारवटा विद्यार्थी संगठनले बिरोध गर्दै क्याम्पस प्रशासन कक्षमा तालाबन्दी गरेका छन् । आउँदो स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनलाई लक्षित गरी वडा कार्यालयबाट गैरजिम्मेवार रुपमा