Magazine Theme

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

Your ads banner
NEA-Chanauli
Your ads banner

माडी, चितवन । चितवनको माडी नगरपालिकामा पछिल्लो समय विध्युत आपूर्ति अत्यन्तै अनियमित हुँदै गएको छ । दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध हुँदासर्वसाधारणदेखि व्यवसायीहरूसम्म समस्यामा परेका छन् ।

विज्ञापन १
Ntc Ads

स्थानीयवासीका अनुसार केही दिन यता विध्युत कहिले आउने, कहिले अवरूद्ध हुने स्पष्ट समयसमेत थाहा नपाइने अवस्थाले जनजीवन प्रभावित भएको हो । बिजुली नहुँदा घरायसी प्रयोगकर्तासंगै साना उद्योग–व्यवसायी, सिंचाई मोटर चलाउनुपर्ने कृषक र अन्य सबैजसो बिजुली उपभोक्ताहरुले समस्या भोग्नु परिरहेको छ ।

विज्ञापन २
Your ads banner

शनिवार समेत दिनभरी बिजुली अवरुद्ध रह्यो । बिजुली अवरुद्ध हुनुका कारणबारे नेपाल विध्युत प्राधिकरणको माडी प्रशाखाकै कर्मचारीहरु अनभिज्ञ रहेको बताए । असार महिनाभरी नै अवस्था यस्तै यस्तै रहँदै आएको छ । स्थानीयवासी र उपभोक्ताहरूले यथाशीघ्र नियमित आपूर्ति सुनिश्चित गर्न माग गर्दै सरोकारवालालाई दबाब दिन थालेका छन् ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul