Magazine Theme

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

Your ads banner
Hawako-Binas-Madi
Your ads banner

माडी, चितवन । गएराती माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडाउनुका साथै विभिन्न ठाउँमा क्षति पुगेको छ ।

विज्ञापन १
Ntc Ads

राती करीब ८ बजे पूर्वी भेगबाट माडीमा प्रवेश गरेको हावाहुण्डरीले माडी-३, बसन्तपुर बजार निवासी तुलसी आचार्यको घरको छानो उडाएको छ । त्यसैगरी माडी-२, भैरवपुर निवासी हरिभक्त श्रेष्ठको गाईगोठको जस्ता उठाएको छ भने माडी-८, खरकट्टा निवासी गोपाल सार्कीको घरसहित छानो उडाएको छ ।

विज्ञापन २
Your ads banner

यसैगरी सोमेश्वर माध्यमिक विद्यालयको बालकक्षाको नवनिर्मित ट्रस र पार्किङ स्ट्याण्डको छानो उडाउनुका साथै चौतारी भत्किन पुगेको छ । यसबाहेक माडी-३, बघौंडा गाउँमा २ वटा घरको छानो उडाएको छ (घटनास्थलमा प्रहरी पुग्न बाँकी) ।

यस्तै स्वदेश एफ.एम.को टावरमा जोडिएको रेडियो यन्त्रमा समेत क्षती पुगेको छ । तीव्र गतिमा चलेको हावाहुरीले कयौं स्थानमा बिजुलीको पोल ढलेका छन् भने रूखहरु भाँचिएको हाम्रा सम्वाददाताहरुले जनाएका छन् ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul