Magazine Theme

महाशिवरात्री पर्वको अवसर पारी माडीमा पुनः (शंखनाद) प्रतियोगिता आयोजित

Your ads banner
Shankhanaad
Your ads banner

माडी, चितवन । महाशिवरात्री पर्वको अवसर पारी माडी नगरपालिकामा पुनः शंख बजाउने (शंखनाद) प्रतियोगिता आयोजना भएको छ । माडी नगरपालिका वडा नं ६ स्थित महाकालेश्वर शिव मन्दिरको आयोजनामा महाशिवरात्री पर्वको अवसर पारी आउँदो फाल्गुन १४ गते बुधबारका दिन शंख बजाउने प्रतियोगिता हुने भएको हो ।

विज्ञापन १
Ntc Ads

मौलिक कला संस्कृतिको जगेर्ना गर्न र लोप हुने अवस्थामा पुगेको शंखप्रति युवापुस्ताको ध्यान तान्न प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था सम्बद्ध युवा अगुवा हिरा पौडेलले जानकारी दिनुभयो ।

विज्ञापन २
Your ads banner

सनातनी हिन्दु धर्मका विभिन्न संस्कारमा नभई नहुने “शंख” संरक्षण र सम्बद्र्धनार्थ गतबर्ष माडीमा ‘खुल्ला शंख ध्वनी प्रतियोगिता’को सम्पन्न भएकोमा भव्य रुपमा सफल भएको थियो । प्रतियोगिताको दोश्रो संस्करण यसबर्ष गर्न लागिएकोमा सहभागिता र अवलोकनका लागि आयोजकले सार्वजनिक अनुरोध गरेको छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul